पतिदेवजी, तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
पतिदेवजी, तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
पतिदेवजी, तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
प्रिय, तिमीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
प्रियसी, मायालु, तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
मेरो तर्फ बाट तपाईलाई जन्मदिनको धेरै धेरै मंगलमय शुभकामना
मेरो तर्फबाट तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
फुल लाई फुलबारी बधाई ६
सायर लाई शायरी बधाई ६
चन्द्रमा लाई चान्दनी बधाई ६
प्रेमी लाई प्रेमिका बधाई ६
मेरो तरफबाट तिमीलाई…
uphar yo dil le diu wa diyi halu Chandra tara
janma din ma timilai ke diu yo sodhi rahechha sara
jindagi timro nam garidiu bhane pani kaam chhaina
hat samate bhane jindagi bhari khusi pai rahanchhau
Wish u a very Happy B’day to you.
जन्मदिनको पावन अवसरमा शुस्वास्थ्य, दिर्घायु, उत्तरोत्तर प्रगती एवं तिम्रा हरेका इच्छाहरु पुरा हुदैँ जाउन भनी शुभकामना दिन चाहन्छु ।
पटक पटक यो दिन आओस्
पटक पटक यो दिल गाओस्
तिमी बाच्नु हजारौ बर्ष
यही नै छ मेरो कामना
Happy B’day To You !!!
Ful lai fulbari badhai 6
sayar lai shayari badhai 6
chandrama lai chandani badhai 6
premee lai premika badhai 6
mero tarfbat timilai…. Naya janma din badhai 6
Happy B’day To You !!!
Patak patak yo din aaos
Patak patak yo dil gaos
Timi bachnu hazaraou barsa
Yahi nai chha mero kamana
Happy B’day To You !!!
जन्मदिनको पावन अवसरमा शुस्वास्थ्य, दिर्घायु, उत्तरोत्तर प्रगती एवं तिम्रा हरेका इच्छाहरु पुरा हुदैँ जाउन भनी शुभकामना दिन चाहन्छु ।
तिमीले जिन्दगीमा चालेका हरेक पाईलाहरुले सफलताको शिखर चुमी रहोस, फलोस फुलोस यही छ मेरो चाहना, जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।
जन्मदिनको पावन अवसरमा शुस्वास्थ्य, दिर्घायु, उत्तरोत्तर प्रगती एवं तिम्रा हरेका इच्छाहरु पुरा हुदैँ जाउन भनी शुभकामना दिन चाहन्छु
बसन्त ऋतुको फूलको थुङ्गा तिमीलाई, वर्षा ऋतुको वर्षाको पहिलो थोपा तिमीलाई, शरद ऋतुको नयाँ चामलको खिर तिमीलाई, शिशिर मासमा थरथर काम्ने यो दिल तिमीलाई, के दिउ अरु आजको दिनमा, बचेको यो सारा जीवन तिमीलाई ।
मेरो प्यारो साथीको जन्मदिनको सुखद घडीमा नेपाली शब्दकोशमा रहेका सम्पूर्ण शुभकामनारुपी शब्दहरुको पुष्पगुच्छा अर्पित गर्न चाहन्छु ।