मित्र तिमी हौ मेरो सबै भन्दा प्यारो
मित्र तिमी हौ मेरो सबै भन्दा प्यारो
तिमीलाई शुभकामना छ तिम्रो जन्म दिन यार
मेरो कहिल्यै नजर न लगोस तिमीलाई
कहिल्यै उदास न होस प्यारो अनुहार तिम्रो
janmadin ko subhakamana
Looking for birthday wishes in Nepali? Here’s how to say Happy Birthday in Nepali Language and some colorful happy birthday images in Nepali.
Happy Birthday in Nepal is said as Birthday greetings: जन्मदिनको शुभकामना! (janmadinko shubhakamana)
Heartily wishing you on your happy birthday is said as तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना in Nepal whose English font is tapailai janma dinko hardik mangalmaya shubhakamana .This phrase is used for elder people.
timilai janma dinko hardik mangalmaya shubhakamana. This is for younger people. Nepali: तिमीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
Some more phrases in Nepali are:
Welcome :स्वागतम् (swagatam)
Hello: नमस्ते (namaste)
How are you?: तपाईंलाई कस्तो छ? (tapaaii lai kasto cha?)
What’s your name? :तपाईंको नाम के हो? (tapaaiiko naam ke ho?)
My name is … : मेरो नाम … हो (mero naam … ho)
Good morning : शुभ प्रभात (subha prabhat)
Good afternoon : नमस्कार (namaskar)
Good evening : शुभ सन्ध्या (subha sandhya)
Good night : शुभ रात्री (subha ratri)
Have a nice day : शुभ दिन (subha din)
Have a good journey : शुभ-यात्रा (shubha yatra)
Yes : हो (ho)
No : होइन (hoena)
Sorry : माफ गनुस्
Thank you : धन्यवाद (dhanyabad)
I love you : म तपाइलाइ माया गर्छु। (ma tapainlai maya garchu)
मित्र तिमी हौ मेरो सबै भन्दा प्यारो
तिमीलाई शुभकामना छ तिम्रो जन्म दिन यार
मेरो कहिल्यै नजर न लगोस तिमीलाई
कहिल्यै उदास न होस प्यारो अनुहार तिम्रो
janmadin ko subhakamana
म लेखी देउ तिम्रो उमेर लाई चन्द्र तारा ले
जन्म दिन मनाउ म फुलहरुको बहार ले
हरेक सुन्दरता संसारबट म लिएर आउ
घर आङन सजाउ म खुशी खुशी ले
janmadin ko subhakamana
काकी, तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
हजुरआमा, तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
आमा, तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
सोल्टिनीजी, तिमीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
जेठानज्यू, तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना सालाज्यू,
काका, तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
आमाज्यू, तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
सासुआमा, तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
ससुरा बुबा, तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
भाई, तिमीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
दाजु, तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
हजुर बाजे तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
छोरा, तिमीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
बुआ तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
दिदी, तपाईलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
बहिनी, तिमीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना
पत्निजी, तिमीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना